Above Article Ad
  • बैतडीमा बसको ढोकाबाट लडेर एक वृद्धको मृत्यु

    Above Article Content Ad
  • बैतडी- बैतडीमा बसको ढोकाबाट लडेर एक वृद्धको मृत्यु भएको छ।

    जिल्लाको पाटन नगरपलिका–६ मेलतडा स्थित मेलौलीबाट महेन्द्रनगर तर्फ आउँदै गरेको म १ ख ९१९ नम्वरको बसको ढोकाबाट झर्ने क्रममा लडेर सोही ठाउँ बस्ने ७० वर्षीय नारायण चन्द गम्भिर घाईते भएका थिए।

    Article inline ad #1
  • उनलाई उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र पाटन हुँदै जिल्ला अस्पताल बैतडी लगिएकोमा चिकित्सकले चेकजाँच गर्दा आइतबार दिउँसो मृत घोषणा गरेको प्रहरीले जनाएको छ। बस र बस चालक बैतडी मेलौली नगरपलिका–९ रोगटा बस्ने ४८ वर्षीय अशोक चन्दलाई प्रहरीले नियन्त्रण लिई अनुसन्धान गरिरहेको छ।

    Article inline ad #2
    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6