Above Article Ad
  • पुनर्वासमा करेन्ट लागेर एक जनाको मृत्यु

    Above Article Content Ad
  • पुनर्वास- कंचनपुरको पुनर्वासमा करेन्ट लागेर एक जना युवकको मृत्यु भएको छ ।

    आईतबार जेनेरेटर चलिरहेको अवस्थामा करेन्ट लागेर पुनर्वास नगरपालिका-५, ग-गाउँका ३४ वर्षिय दलबहादुर बोहराको मृत्यु भएको ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीले जनाएको हो ।

    Article inline ad #1
  • प्रहरीका अनुसार मृतक बोहराले थापा पाउरोटी उद्योग समेत सञ्चालन गर्दै आएको बुझिएको छ भने उनको पार्थिव शरिर पोष्टमार्टमका लागि बेलौरी स्वास्थ्य चौकीमा पठाईएको छ।

    Article inline ad #2
    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    2

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button