Above Article Ad
  • रेडक्रस पुनर्वासद्वारा चट्याङ लागेर घाईते भएकी थापालाई आर्थिक र कपडा सहयोग

    Above Article Content Ad
  • पुनर्वास- असार १४ गते चट्याङ लागेर घाईते भएकी कंचनपुरको पुनर्वास नगरपालिका-८, क-गाउँकी ३४ वर्षिय हिरादेवि थापालाई आर्थिक र कपडा सहयोग गरेको छ ।

    बुधबार नेपाल रेडक्रस सोसाईटी उपशाखा पुनर्वासले चट्याङ लागेर घाईते भएकी थापालाई नगद ५ हजार, कम्बल र लत्ताकपडा सहयोग गरेको हो ।

    Article inline ad #1
  • Upgrade with 0% interest

  • घाईते थापालाई उपशाखाका सभापति युवराज सुयल र पुनर्वास नगरपालिका-६ का वडाध्यक्ष मित्रसिंह लामाले उक्त सहयोग हस्तान्तरण गरेका हुन् ।

    Article inline ad #2
  • वितरण कार्यक्रममा उपशाखाका सचिव रुपेश खरेल, सह-सचीव नबिन तिमिल्सिना र कोषाध्यक्ष कल्पना श्रेष्ठ सहभागी थिए ।

    यस अघि रेडक्रस उपशाखाले चट्याङ लागेर मृत्यु भएकी सोहि ठाउँकी शारदा थापाको परिवारलाई पनि नगद २ हजार, खाद्यान्न र लत्ताकपडा सहयोग गरेको थियो ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button