Above Article Ad
  • बेलौरी नगरपालिकालाई साक्षर घोषणा

    Above Article Content Ad
  • पुनर्वास –  कंचनपुरको बेलाैरी नगरपालिकालाई साक्षर नगरपालिकामा घाेषणा गरेको छ ।

    “साक्षर नेपाल, समृद्ध नेपाल र सुखी नेपाली, साक्षर बेलौरी बासी हामी गौरवशाली ” भन्ने नारा सहित शुक्रबार सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टको प्रमुख आतिथ्यमा एक समारोहको आयोजना गर्दै नगरपालिकालाई साक्षर नगरपालिका घोषणा गरेको हो ।

    Article inline ad #1
  • नगर प्रमुख पाेतीलाल चाैधरीको सभाध्यक्ष तथा विभिन्न व्यक्तित्वहरुको आतिथ्य रहेको कार्यक्रमको सञ्चालन शिक्षा शाखा प्रमुख देव ब‍हादुर चन्दले गरेका थिए ।

    Article inline ad #2
  • फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button