Above Article Ad
  • कैलालीको धनगढीमा एक पुरुष मृत अवस्थामा फेला

    Above Article Content Ad
  • धनगढी- कैलालीको धनगढीमा एक पुरुष मृत अवस्थामा फेला परेका छन्।

    धनगढी उपमहानगरपालिका-८ स्थित सेतो पुलको पानीको नालामा हाल नाम, थर र वतन नखुलेको अन्दाजी ३५ वर्षीय पुरुष आईतबार बेलुका मृत अवस्थामा फेला परेको हुन्। यस सम्बन्धमा जिल्ला प्रहरी कार्यालय कैलालीले आवश्यक अनुसन्धान गरिरहेको छ।

    Article inline ad #1
  • फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Article inline ad #2
    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6