
कालिका युवा क्लबद्वारा आई.बी.आर.डी. बजार क्षेत्र सरसफाई
Above Article Content Ad
पुनर्वास- पुनर्वास नगरपालिका-३ आई.बी.आर.डी. बजार क्षेत्र सरसफाइ गरिएको छ ।
लामो समय देखि दुर्गन्धित बन्दै गएको बजार क्षेत्र शुक्रबार कालिका युवा क्लबको आयोजनामा सरसफाइ गरिएको हो ।
Article inline ad #1
बजारको सुन्दरता नै सरसफाई भएकाले क्लबका सम्पुर्ण खेलाडी सहितको टिमले बजारलाई सफा र सुन्दर बनाउन सरसफाई कार्यक्रमको आयोजना गरिएको क्लबका टिम क्याप्टेन सुदिप तामाङले जानकारी दिए ।
Article inline ad #2
टिम क्याप्टेन तामाङले आगामी दिनहरुमा पनि यस्ता सामाजिक कार्यमा क्लब सक्रिय रहने बताए ।
कार्यक्रमलाई क्लबका क्याप्टेन सुदिप तामाङ र खेलाडी अमन तामाङले सरसफाइ सामाग्री सहयोग गरेका थिए । भने क्लबका पुर्व अध्यक्ष रामबहादुर तामाङ , खेलाडीहरु हाल ईन्डियन आर्मीमा कार्यरत आनन्द तामाङ, आदर्श सिंह ठकुरी र दिपेन्द्र तामाङले सहभागीलाई खाजाको व्यवस्थापन गरेका हुन् ।
फेसबुक प्रतिक्रियाहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
1
Below Article Content Ad