Above Article Ad
  • पुनर्वासमा आदिवासी जनजातीहरुको हकहित तथा कानुनी परामर्श सम्बन्धी अन्तर्कृया

    Above Article Content Ad
  • पुनर्वास- कंचनपुरको पुनर्वासमा आदिवासी जनजातीहरुको हकहित तथा कानुनी परामर्श सम्बन्धी अन्तर्कृया सम्पन्न भएको छ ।

    शनिबार पुनर्वास-६ काे सभाहलमा आदिवासी जनजाती महासंघ पुनर्वास नगर समन्वय परिषदकाे आयाेजनामा शनिवार आदिवासी जनजातीहरुका हक अधिकार तथा कानुनी परामर्श सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएकाे हो ।

    Article inline ad #1
  • Upgrade with 0% interest

  • कार्यक्रममा सहभागीहरुलाई हक अधिकारका विषयमा वरिष्ठ अधिबक्ता पुष्प बिक्रम शाही, नेत्र तामाङ्ग, पुनर्वास नगरपालिकाका सूचना अधिकारी धाैलराम सार्की र योजना प्रमुख शंकर बोगटीले प्रशिक्षण दिएका थिए ।

    Article inline ad #2
  • कार्यक्रममा प्रमुख अतिथिकाे आसनबाट बाेल्दै नगर प्रमुख ताेय प्रसाद शर्माले आदीवासी जनजातीकाे बाहुल्यता रहेकाे पुनर्वासमा उनीहरुकाे हक अधिकार सुनिश्चित हुनु पर्ने बताए ।

    देश निर्माणमा आदीवासी जनजाती समुदायकाे ठुलाे भुमिका रहेकाे बताउदै नगर प्रमुख शर्माले नियम सँगत गर्न सकिने सहयाेग गर्न तयार रहेकाे प्रतिवद्धता व्यक्त गरे।

    कार्यक्रममा आदिवासी जनजाती महासंघ पुनर्वास समन्वय परिषदका अध्यक्ष धाेखे रानाको सभापतित्वमा भएको कार्यक्रमकाे सञ्चालन परिषदका सचिव पूर्णा कुमारी गुरूङ्गले गरेकी थिईन ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • छुटाउनुभयो कि?
    Close
    Back to top button