प्रदेशको दिगो विकासका लागि काम गर्छु : सुप प्रदेश सभा सदस्य विष्ट
Above Article Content Ad
कञ्चनपुर । सुदूरपश्चिम प्रदेश सभा सदस्य दिवान सिह विष्टले चुनावी प्रतिबद्धता अनुरुप जनपक्षीय काम गर्ने प्रतिबद्धता दोहो¥याएका छन ।
शुक्रबार धनगढी स्थित प्रदेश सभा हलमा सपथ ग्रहण लगेपछि संचारकर्मीलाई प्रतिकृया दिर्दै प्रदेश सभा सदस्य विष्टले जनअपेक्षा अनुरुप प्रदेशको दिगो विकास र सम्बृद्धिका पक्षमा काम गर्ने बताए ।
Article inline ad #1
संविधान सभा सदस्य समेत रहेका विष्ट कञ्चनपुर क्षेत्र १(ख)बाट निर्वाचित भएका हुन । प्रदेश सभा सदस्य विष्टले यस अघि संसद भएका बेला क्षेत्रमा अघि बढाएका विकास निर्माणका कामकाज योजना अघि बढाएर क्षेत्रको विकास गर्ने प्रण गरेका छन । काँग्रेसबाट मुख्यमन्त्रीकै रुपमा प्रबल दाबेदार विष्टले पार्टी सरकारमा गए मुख्यमन्त्री नगर अवस्थामा शसक्त प्रमुख प्रतिपक्षीय भएर सरकारका गलत काम रोक्दै सृजनात्मक काममा जुट्ने बताएका छन ।,
Article inline ad #2
फेसबुक प्रतिक्रियाहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
Below Article Content Ad