Above Article Ad
  • पुनर्वासकी उपमेयर रानाले आफ्ना नगरिकलाई रक्तदान

    Above Article Content Ad
  • धनगढी, १८ असार/पुनर्वास नगरपालिका कञ्चनपुरकी उपमेयर भुलिया रानाले आफ्ना नगरिकलाई रक्तदान गरेकी छन् । उपमेयर रानाले सेती प्रादेशिक अस्पतामा उपचार गराई रहेकी पुनर्वास नगरपालिका १० बिकासबस्तीकी जसोदा रानालाई रक्तदान गरेकी हुन् । उनले तेस्रो पटक रक्तदान गरेकी हुन् ।

    जसोदा सेती प्रादेशिक अस्पतालमा सिकलसेल हेमोफेलियाको उपचार गराईरहेकी छन् । उनलाई रगतको आवश्ययक्ता परेपछि उपमेयर भुलिया रानाले आफै अस्पताल आएर रक्तदान गरेकी हुन् । आफ्ना नागरिकलाई सामाजिक, भौतिक र नैतिक रुपमा सहयोग सहित बिकाश सहयोग गर्न सधै साथमा रहने उपमेयर रानाले बताईन् । जसोदा बिगत केही दिन देखी बिरामी भएर अस्पतालमा भर्ना भई अपचार गराउदै थिईन् ।

    Article inline ad #1
  • फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Article inline ad #2
    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button
    Download Our App From Google PlayStore

    Powered by