सुदूरपश्चिम
कञ्चनपुरको बेलौरीमा चोरी डकैती तथा लुटपाटमा संलग्न भारतीय गिरोह प्रहरी नियन्त्रणमा
२०७९ पुष १६, शनिबार ०१:०८
कञ्चनपुरको बेलौरीमा चोरी डकैती तथा लुटपाटमा संलग्न भारतीय गिरोह प्रहरी नियन्त्रणमा
हरिश्चन्द्र बाग, कञ्चनपुर, १६ पुस । कञ्चनपुरको बेलौरीमा चोरी डकैती तथा लुटपाट गर्ने भारतीय एक गिरोहका तीनजनालाई प्रहरीले पक्राउ गरेको…
Between Posts in Archives #1

प्रधानमन्त्रीलाई ज्ञापन बुझाउँदै नागरिक उन्मुक्तिले भन्यो- रेशमको रिहाइ नभएसम्म हामी प्रदेशमा समर्थन गर्दैनौं
२०७९ पुष १५, शुक्रबार ०८:०६
प्रधानमन्त्रीलाई ज्ञापन बुझाउँदै नागरिक उन्मुक्तिले भन्यो- रेशमको रिहाइ नभएसम्म हामी प्रदेशमा समर्थन गर्दैनौं
काठमाडौं, १५ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डुलाई रेशम चौधरीको रिहाइ माग गर्दै स्मरण पत्र बुझाइएको छ। नागरिक उन्मुक्ति पार्टीका प्रवक्ता…
Between Posts in Archives #2

प्रदेशको दिगो विकासका लागि काम गर्छु : सुप प्रदेश सभा सदस्य विष्ट
२०७९ पुष १५, शुक्रबार ०८:०२
प्रदेशको दिगो विकासका लागि काम गर्छु : सुप प्रदेश सभा सदस्य विष्ट
कञ्चनपुर । सुदूरपश्चिम प्रदेश सभा सदस्य दिवान सिह विष्टले चुनावी प्रतिबद्धता अनुरुप जनपक्षीय काम गर्ने प्रतिबद्धता दोहो¥याएका छन । शुक्रबार…
पुनर्वासमा मनाईयो तमु ल्होसार
२०७९ पुष १५, शुक्रबार ०७:३६
पुनर्वासमा मनाईयो तमु ल्होसार
केशब भट्टराई गुरुङ समुदायको महान पर्व एबम नयाँ बर्ष शुक्रबार विभिन्न साँस्कृतिक कार्यक्रम गर्दै मनाईएको छ। कंचनपुरको पुनर्वास ११ स्थित…
पुनर्वासमा कार्यालय सहयोगीलाई ठक्कर दिने ट्रेक्टर प्रहरी नियन्त्रणमा
२०७९ पुष १५, शुक्रबार ११:४०
पुनर्वासमा कार्यालय सहयोगीलाई ठक्कर दिने ट्रेक्टर प्रहरी नियन्त्रणमा
पुनर्वास – पौष १३ गते मोटरसाइकल दुर्घटनाबाट मृत अवस्थामा फेला परेका कार्यालय सहयोगी दिपक बहादुर श्रीमाललाई ठक्कर दिने ट्रेक्टर प्रहरीले…
गुरुङ समुदायको महान पर्व तमु ल्होसार धुमधामका साथ मनाईदै
२०७९ पुष १५, शुक्रबार १०:२९
गुरुङ समुदायको महान पर्व तमु ल्होसार धुमधामका साथ मनाईदै
केशब भट्टराई गुरुङ समुदायको महान पर्व तथा नयाँ बर्ष अर्थात तमु ल्होसार आज बिभिन्न कार्यक्रम गरि मनाईदै छ । कंचनपुरको…
फियानद्वारा खाद्य अधिकार प्रवद्र्धकलाई वकालत पैरवी तथा सहजिकरण सिपबारे तालिम
२०७९ पुष १५, शुक्रबार ०७:२३
फियानद्वारा खाद्य अधिकार प्रवद्र्धकलाई वकालत पैरवी तथा सहजिकरण सिपबारे तालिम
खाद्य अधिकारको प्रवद्र्धन तथा संरक्षणमा क्रियाशिल रहदैँ आएको संस्था फियान नेपालले विभिन्न समुह आवद्ध प्रवद्र्धकहरुलाई तालिम दिएको छ । सुदूरपश्चिम…
पुनर्वासमा बोल्न नसक्ने अपरिचित बालिका प्रहरीको फेला
२०७९ पुष १४, बिहीबार ०९:५६
पुनर्वासमा बोल्न नसक्ने अपरिचित बालिका प्रहरीको फेला
पुनर्वास – कंचनपुरको पुनर्वासमा नामथर वतन खुल्न नआएकी बोल्न नसक्ने बालिका फेला परेकी छन् । आज (बिहिवार) राती सवा ८…
समाजसेवी शिव बिष्टद्वारा आमाबुवाको सम्मानार्थ विद्यालयमा अक्षयकोष स्थापना
२०७९ पुष १४, बिहीबार ०९:३३
समाजसेवी शिव बिष्टद्वारा आमाबुवाको सम्मानार्थ विद्यालयमा अक्षयकोष स्थापना
पुनर्वास–कञ्चनपुरको पुनर्वास नगरपालिका–६ स्थायी घर भएका शिव बिष्टले आमाबुवाको सम्मानार्थ विद्यालयमा अक्षयकोष स्थापना गर्नुभएको छ । बिहिबार बिद्यालयको ४६ औं…
साईन नेपालद्धारा बझाङका ५ सय १५ जनालाई ब्लाङ्केट वितरण
२०७९ पुष १३, बुधबार ०५:४३
साईन नेपालद्धारा बझाङका ५ सय १५ जनालाई ब्लाङ्केट वितरण
बझाङ– मानवीय सेवामा अनेकौं प्रयास (साईन नेपाल) धनगढीद्धारा बझाङमा ब्लाङ्केट वितरण गरिएको छ । बुधबार बढ्दै गएको चिसोलाई मध्यनजर गर्दै…