Above Article Ad
  • ११४ औं नारी दिवसमा विश्व खोजका सह-सम्पादक भट्टराई सम्मानित

    Above Article Content Ad
  • पुनर्वास- लामो समय देखि कंचनपुरको दक्षिणी क्षेत्रमा खोजमुलक पत्रकारिता गर्दै आएका पत्रकार केशव भट्टराई सम्मानित भएका छन् ।

    शुक्रबार पुनर्वास नगरपालिका कार्यालय र वडा कार्यालय २,३ को संयुक्त आयोजनामा आयोजित ११४ औं अन्तर्राष्ट्रिय नारी दिवस कार्यक्रमबाट सञ्चार जगतमा पुर्याएको योगदानको उच्च कदर स्वरुप पत्रकार भट्टराई सम्मानित भएका हुन् ।

    Article inline ad #1
  • पत्रकार भट्टराई हाल विश्व खोज दैनिकका सह-सम्पादक हुन् । भने उनलाई स्थानीय तथा राष्ट्रिय स्तरका रेडियो र टेलिभिजनको लामो कार्य अनुभव छ ।

    Article inline ad #2
    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button