राष्ट्रिय समाचार

नारायणगढ–मुग्लिन खण्डमा सवारी आवागमन आंशिक बन्द हुने

मुग्लिन–काठमाडौँ सडक खण्डको कृष्णभीरमा सडक मर्मत कार्य जारी रहेको छ। उक्त स्थानमा नयाँ ट्रयाक खोली आवागमन सुचारु गर्न केही समय…

थप समाचार ↬
Between Posts in Archives #1
  • कञ्चनपुर र डडेल्धुरामा भारी वर्षा

    काठमाडौं -पछिल्लो २४ घण्टामा देशका विभिन्न ठाउँमा मध्यमदेखि धेरै भारी वर्षा भएको छ । पश्चिम नेपालको कञ्चनपुर र डडेल्धुरामा धेरै…

    थप समाचार ↬
    Between Posts in Archives #2
  • विवाहपछि प्रेमिकालाई होटलमा लगेर बलात्कार गरेको आरोपमा युवक पक्राउ

    धनगढी -विवाह गर्ने वाचा गर्दै केही वर्षदेखि प्रेम सम्बन्धमा रहेकी युवतीले बलात्कारको आरोपमा जाहेरी दिएपछि कैलालीमा एक सवारी चालक पक्राउ…

    थप समाचार ↬

    नदीको बहाव बढ्दै, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह

    कञ्चनपुर-जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले कञ्चनपुरको दोधारा चाँदनी, भीमदत्त र बेदकोट नगरपालिकामा भारी वर्षाको सम्भावना रहेकाले सतर्कता…

    थप समाचार ↬

    धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रवद्र्धनमा विशेष ध्यान दिनुपर्नेः मुख्यमन्त्री भट्ट

    धनगढी- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले धार्मिक तथा पर्यटकीय क्षेत्रको विकास र प्रवद्र्धनमा विशेष ध्यान दिनुपर्ने बताएका छन्। आगामी बजेटमा सुदूरपश्चिमका…

    थप समाचार ↬

    भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक, राष्ट्रिय झण्डा आधा झुकाइने

    काठमाडौँ-रसुवाको भोटेकोशी नदीमा गएको अकल्पनीय विनाशकारी बाढीमा अकालमा ज्यान गुमाएकाहरूको सम्मानमा आज राष्ट्रिय शोक मनाइँदै छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय…

    थप समाचार ↬

    पुनर्वासमा प्रहरीद्वारा ६१ हजार बढीको अवैध सामग्री बरामद

    पुनर्वास  -कञ्चनपुरको पुनर्वास स्थित नेपाल-भारत सीमा क्षेत्रबाट प्रहरीले भन्सार छली ल्याइएका ६१ हजार रुपैयाँ बढीको अवैध सामग्री बरामद गरेको छ…

    थप समाचार ↬

    भासु भीरमा गुडिरहेको हाइसमा माथि ढुंगा खस्यो, घाइतेको के जी हस्पिटलमा उपचार हुँदै

    धनगढी-कैलालीको भासु भीरमा गुडिरहेको हाइसमा माथिबाट ढुंगा खस्दा चालक घाइते भएका छन्। अत्तरियाबाट जोगबुढातर्फ जाँदै गरेको सु.प.प्र. ०१००१ ज १८०३…

    थप समाचार ↬

    पुनर्वासका यादव सिंह युवाहरुको जमातसहित पुन:निर्माण गर्न पुगे धादिङ

    धादिङ— नेपाल सरकार, युवा, श्रम तथा रोजगार मन्त्रालय र राष्ट्रिय युवा परिषद्को आयोजनामा धादिङको गजुरी गाउँपालिका–जरेखेतस्थित नेपाल विद्युत प्राधिकरणको सबस्टेशनमा…

    थप समाचार ↬

    अपर त्रिशूली-१ मा कार्यरत कञ्चनपुरका एकै गाउँका ४ युवा सम्पर्कविहीन, शोकमा देखतभुली

    काठमाडौं -रसुवा–भोटेकोशीमा आएको भीषण बाढीमा परी कञ्चनपुरको एउटै गाउँका चार जना युवा अझैसम्म पनि सम्पर्कविहीन छन् । रसुवास्थित अपर त्रिशूली-…

    थप समाचार ↬
    Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6