Above Article Ad
  • पुनर्वासमा कार्यरत स्वास्थ्यकर्मीको मृत्यु

    Above Article Content Ad
  • पुनर्वास : केही समय देखि क्यान्सर रोगले ग्रसित कञ्चनपुरको पुनर्वास नगरपालिकामा कार्यरत अनमी शान्ति तामाङको निधन भएको छ ।

    उपचारकै क्रममा कात्तिक २० गते शुक्रबार साँझ उहाँको निधन भएको हो।

    Article inline ad #1
  • अनमी तामाङ पुनर्वास नगरपालिका–१ स्थित कालिका स्वास्थ्य चौकीमा कार्यरत हुनुहुन्थ्यो ।

    Article inline ad #2
    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6