Above Article Ad
  • भासु भीरमा गुडिरहेको हाइसमा माथि ढुंगा खस्यो, घाइतेको के जी हस्पिटलमा उपचार हुँदै

    Above Article Content Ad
  • धनगढी-कैलालीको भासु भीरमा गुडिरहेको हाइसमा माथिबाट ढुंगा खस्दा चालक घाइते भएका छन्।

    अत्तरियाबाट जोगबुढातर्फ जाँदै गरेको सु.प.प्र. ०१००१ ज १८०३ नम्बरको हाइसमा आइतबार माथिबाट ढुंगा खसेको हो। ढुंगा खस्दा हाइस चालक डडेलधुराको परशुराम नगरपालिका–१२ का दिनेश नाथ घाइते भएका छन्।

    घटनामा नाथको दायाँ हात र दायाँ खुट्टामा चोट लागेको बताइएको छ। उनलाई उपचारका लागि धनगढीस्थित केजी अस्पतालमा लगिएको र हाल उपचार भइरहेको जनाइएको छ।

    Article inline ad #1
  • फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Article inline ad #2
    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6