Above Article Ad
  • पुनर्वासमा आजबाट लाग्ने चतुर्दशी मेलामा यी आउँदैछन डेउडा कलाकार

    Above Article Content Ad
  • पुनर्वास- कंचनपुरको पुनर्वास नगरपालिका-९, ख-गाउँमा आज (३०) बाट दुई दिने चतुर्दशी मेला सुरु हुने भएको छ ।

    आज रातीबाट सुरु सोमबार सम्म सञ्चालन हुने मेलामा तीन जना चर्चित डेउडा कलाकारहरुलाई निम्त्याएको मेला आयोजकले जनाएको हो।

    Article inline ad #1
  • डेउडा कलाकारहरुमा लक्ष्मण अधिकारी (दुबई को लाहिरे), बिर्ख सायर र निर्मला कार्कीसंगै अन्य स्थानीय कलाकारहरु पनि सहभागी हुनेछन् ।

    Article inline ad #2

    भगवती मन्दिर र नवोदय युवा क्लबको संयुक्त आयोजनामा हुने मेला पराशन स्वास्थ्य चौकीको पछाडी पट्टीको जमिनमा लाग्नेछ ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    1
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button