Above Article Ad
  • कञ्चनपुरको पुनर्वासमा पार्वती व्युटी पार्लरद्वारा सञ्चालित ३ महिने व्युटिसियन तालिम सम्पन्न

    Above Article Content Ad
  • पुनर्वास-कंचनपुरको पुनर्वास नगरपालिका-८ क गाउँमा अवस्थित पार्वती व्युटी पार्लरले सञ्चालन गरेको ३ महिने व्युटिसियन तालिम सम्पन्न भएको छ ।

    “सीप सिकौं , आत्म निर्भर बनौं ” भन्ने उद्देश्यले सञ्चालन गरिएको उक्त तालिममा स्थानीय १७ जना सहभागी थिए ।

    Article inline ad #1
  • बुधबार एक कार्यक्रमका बिच व्यवसाय विकास तथा  परामर्श केन्द्र प्रा. लि.(बिबिसी)धनगढीको सहजीकरणमा सम्पन्न तालिममा सहभागी प्रशिक्षार्थीहरुलाई  प्रबन्धक निर्देशक झुम अधिकारी र पार्वती व्यटि पार्लरकी सञ्चालक तथा प्रशिक्षक व्युटिसियन पार्वती ठकुरी हमालले  प्रमाणपत्र वितरण गरेका थिए  ।

    Article inline ad #2

    सहभागीलाई सिटिईभिटिईको मान्यता प्राप्त प्रमाणपत्र प्रदान गरिएको थियो ।


    पार्वती व्यटि पार्लरकी सञ्चालक तथा प्रशिक्षक व्युटिसियन हमालले आगामी दिनमा पनि यस्ता विभिन्न सिपमुलक कार्यक्रम आयोजना गर्ने जानकारी दिईन ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6