Above Article Ad
  • अस्थायी प्रहरी पोष्ट आई.बि.आर.डी. द्वारा भारतबाट ल्याईरहेको मरेको माछा बरामद

    Above Article Content Ad
  • पुनर्वास- मानव स्वास्थ्यका लागि असर गर्ने प्रतिबन्धित भारतीय माछा अस्थायी प्रहरी पोष्ट आई.बि.आर.डी.ले बरामद गरेको छ ।

    बिहीवार कंचनपुरको पुनर्वास नगरपालिका-४,घ-गाउँ,कोटिहोमबाट प्रतिबन्धित भारतीय बैखा जातको करिब ६५ किलो मरेको माछा बरामद गरि नष्ट गरेको हो ।

    Article inline ad #1
  • भारतबाट कट्ठामा खादेर मरेको माछा ल्याईरहेको भेटियो, यस्ता माछाले स्वास्थ्यमा प्रतिकुल असर पर्ने अस्थायी प्रहरी पोष्ट आई.बि.आर.डी.का प्रमुख प्रहरी सहायक निरीक्षक मुकेश सिंहले जानकारी दिए ।

    Article inline ad #2

    प्रहरी सहायक निरीक्षक सिंहले आफुसंग कम जनशक्ति भएपनि जनताको सेवा र भारतबाट चोरीपैठारी भइ आयात हुने अखाद्य बस्तुको नियन्त्रण गर्दै आएको बताए ।

    आफ्नो स्वास्थ्यको ख्याल आफैले राख्नुपर्छ । प्रहरीका अनेकौं कामले सोचेजस्तो खबरदारी नहुन सक्छ ।त्यसकारण यस्ता प्रतिबन्धित मरेका माछा, मासुको सेवन नगर्न उपोभोक्तालाई उनले अनुरोध गरे ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button