Above Article Ad
  • भक्तपुरको जंगलमा जुवा खेलेको अरोपमा १० जना पक्राउ

    Above Article Content Ad
  • काठमाडौं – भक्तपुरको सूर्यविनायक नगरपालिका–८ पाइलट बाबास्थित जंगलमा जुवा (ओखर) खेलेको आरोपमा १० जना पक्राउ परेका छन् ।

    कागेश्वरी मनोहरा नगरपालिका–३ बस्ने ४५ वर्षीय तीर्थबहादुर नगरकोटीसहित १० जनालाई सोमबार प्रहरीले पक्राउ गरेको हो ।जिल्ला प्रहरी परिसर भक्तपुरको टोलीले उनीहरूबाट ८८ हजार ४१५ रुपैयाँ नगद बरामद गरेको छ ।

    Article inline ad #1
  • फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Article inline ad #2
    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Your email address will not be published.

    Below Comments Ad
  • Back to top button
    Download Our App From Google PlayStore

    Powered by