
गेटा विश्वविद्यालयमा यसै शैक्षिक सत्रदेखि पढाइ सुरु नभए अनशन बस्छु : धनगढीका मेयर गोपी हमाल
Above Article Content Ad
Article inline ad #1
उनले शहीद दशरथ चन्द मेडिकल विश्वविद्याल सुदूरपश्चिमको एक पुस्ता अगाडिको माग भएको भन्दै पदाधिकारी को हुन्छन् भन्नेसँग मतलव नरहेको बताएका छन्।
Article inline ad #2
उनले भने, ‘पढाइ यो शैक्षिक सत्रबाट हुनुपर्छ भन्ने अपेक्षा थियो र अस्पताल चल्नुपर्छ भन्ने यहाँको माग हो,’ उनले भने, ‘यो शैक्षिक सत्रदेखि यदि पढाइ सुरू भएन भने म गोपी हमाल पनि अनशन बस्छु। हामी आन्दोलनमा उत्रन्छौँ र अनशनको नेतृत्व मैले गर्छु।’
फेसबुक प्रतिक्रियाहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
Below Article Content Ad















