Above Article Ad
  • अछाममा करेन्ट लागेर एक जनाको मृत्यु

    Above Article Content Ad
  • कञ्चनपुर- अछाममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको साँफेबगर नगरपालिका–१४ पातलकोटका ४१ वर्षीय पदम बोहरा रहेका छन् ।

    प्रहरीका अनुसार बोहरालाई सरस्वती आधारभूत विद्यालय भासुबन नजिकै रहेको विद्युतको ट्रान्समिटर जडित पोलमा फ्युज जोड्ने क्रममा करेन्ट लागेको थियो ।

    Article inline ad #1
  • करेन्ट लागेर घाइते भएका उनलाई उपचारको लागि न्याय हेल्थ अस्पताल बयलपाटा ल्याउने क्रममा बाटोमा नै मृत्यु भएको प्रहरीले बताएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

    Article inline ad #2

     

     

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button