Above Article Ad
  • तुलसीपुरमा चक्कु देखाउँदै युवती कुटपिट गर्ने एक युवक पक्राउ

    Above Article Content Ad
  • बुटवल – एक युवतीमाथि चक्कु देखाउँदै कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका–२ भमके निवासी अन्दाजी २४ वर्षका रमेश ठाडा मगर रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

    Article inline ad #1
  • उनलाई मंगलबार राति नै उनकै घरबाट पक्राउ गरिएको हो । उक्त भिडियो उनकै घरनजिक बासघारीमा चैतको महिनामा बनाएको प्रहरीले जनाएको छ ।

    Article inline ad #2
    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6