Above Article Ad
  • पुनर्वासमा भिरमौरीको आक्रमणबाट एक वृद्धको मृत्यु

    Above Article Content Ad
  • पुनर्वास-कन्चनपुरको पुनर्वास नगरपालिकामा भिरमौरीको आक्रमणबाट एक वृद्धको मृत्यु भएको छ।

    पुनर्वास नगरपालिका वडा नम्बर ५ सिर्गाउँ निवासी ६४ वर्षीय पदमबहादुर विकको भिरमौरीको टोकाइबाट गम्भीर घाइते भई उपचारका क्रममा ज्यान गएको हो।

    Article inline ad #1
  • स्रोतका अनुसार घरबाट चिया खानका लागि निस्कने क्रममा दिउँसो करिब चार बजेतिर विकलाई भिरमौरीले अचानक आक्रमण गरेको थियो। भिरमौरीको टोकाइबाट घाइते भएका विकलाई तत्कालै उद्धार गरी थप उपचारका लागि धनगढीस्थित निसर्ग अस्पताल पुर्याइएको थियो।

    Article inline ad #2

    अस्पतालमा परीक्षणका क्रममा चिकित्सकहरूले उनलाई मृत घोषणा गरेका हुन्।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • छुटाउनुभयो कि?
    Close
    Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6