
तुलसीपुरमा चक्कु देखाउँदै युवती कुटपिट गर्ने एक युवक पक्राउ
Above Article Content Ad
बुटवल – एक युवतीमाथि चक्कु देखाउँदै कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका–२ भमके निवासी अन्दाजी २४ वर्षका रमेश ठाडा मगर रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।
Article inline ad #1
उनलाई मंगलबार राति नै उनकै घरबाट पक्राउ गरिएको हो । उक्त भिडियो उनकै घरनजिक बासघारीमा चैतको महिनामा बनाएको प्रहरीले जनाएको छ ।
Article inline ad #2
फेसबुक प्रतिक्रियाहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
Below Article Content Ad















