Above Article Ad
  • पुनर्वास–बेलौरीमा २१ औं राष्ट्रिय धान दिवस मनाईयो

    Above Article Content Ad
  • पुनर्वास– “जलवायु मैत्री कृषि ,धान उत्पादनमा वृद्धि “ भन्ने राष्टिूय नारा सहित २१ औं राष्टिूय धान दिवस कंचनपुरको पुनर्वास नगरपालिकामा पनि मनाईएको छ ।
    कृषि विकास शाखाको आयोजनामा पुनर्वास नगरपालिका(११, जानकीटोलमा नगरपालिकाका जनप्रतिनिधिहरुको सहभागितामा
    राष्टिूय धान दिवस मनाईएको  हो ।
    धान रोपाई कार्यक्रममा बोल्दै पुनर्वास नगरपालिकाका नगर प्रमुख तोय प्रसाद शर्माले नेपाल कृषि प्रधान देश हो । हामीले आधुनिक कृषियन्त्रको उच्चतम प्रयोग गरी धान उत्पादनमा वृद्धि गर्दै धान निर्यात गर्नसक्नुपर्ने बताए । कृषि प्रधान देश त भन्छौ तर अहिलेका दिन सम्म भारत लगायतका अन्य देशहरुबाट धान आयात भएको हुन्छ नगर प्रमुख शर्माले सुनाए ।
     त्यस्तै,कञ्चनपुरको बेलौरी नगरपालिकामा पनि कृषि विकास शाखाको आयोजना  र  पारिजात कृषि समुह  बेलौरी नगरपालिका(३ खिरियाको सहयोगमा” जलवायु मैत्री कृषि, धान उत्पादनमा बृद्धि”भन्ने मुल नाराका साथ २१औ राष्टूीय धान दिवस तथा रोपाई महोत्सव सम्पन्न भएको छ ।
    नेपालमा करिब ८५ प्रतिशत मान्छेहरु कृषिमा निर्भर रहेको बताउँदै।पालिकाले कृषि कार्यला प्रोत्सानस्वरुप विगत वर्ष देखि नै कृषिमा बढी बजेट विनियोजन गरी कृषकलाई आवश्यक सामग्रीहरु हस्तान्तण गरिँदै आईरहेको बेलौरी नगरपालिका कृषि विकास शाखाका शाखा प्रमुख सुमनराज जोशीले बताए ।
    No description available.No description available.
    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button