
जबर्जस्तीकरणीको आरोपमा ३६ वर्षीय पुरुष पक्राउ
Above Article Content Ad
काठमाडौं –प्रहरीले जबर्जस्तीकरणीको आरोपमा एक पुरुषलाई पक्राउ गरेको छ ।
प्रहरी सुर्खेतको लेकबेँसी नगरपालिका-१० साटाखानीका ३६ वर्षीय तेजबहादुर पल्लीलाई सोमबार दिउँसो पक्राउ गरिएको जानकारी दिएको छ । उनीमाथि ४२ वर्षीया महिलालाई जबरजस्तीकरणी गरेको आरोप छ ।
तेजबहादुरले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
Article inline ad #1
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ ।
Article inline ad #2
फेसबुक प्रतिक्रियाहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
Below Article Content Ad















