
कैलालीको धनगढी र लम्कीमा २ जना मृत अवस्थामा फेला
Above Article Content Ad
धनगढी- कैलालीको धनगढी र लम्कीमा २ जना मृत अवस्थामा फेला परेका छन्।
कैलालीको धनगढी उपमहानगरपालिका–९ त्रिवेणीघाट स्थित मोहना नदीको तिरमा नामथर वतन नखुलेको पुरुष आइतबार साँझ मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।
Article inline ad #1
यसैगरी, लम्कीचुहा नगरपालिका–३ बल्चौर स्थित रानीजमरा कुलरिया सिचाँई आयोजनाको नहरमा नामथर वतन नखुलेको ४०÷४५ वर्षीय जस्तो देखिने पुरुष आइतबार साँझ मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ।
Article inline ad #2
फेसबुक प्रतिक्रियाहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
Below Article Content Ad















