Above Article Ad
  • कैलालीको धनगढी र लम्कीमा २ जना मृत अवस्थामा फेला

    Above Article Content Ad
  • धनगढी- कैलालीको धनगढी र लम्कीमा २ जना मृत अवस्थामा फेला परेका छन्।

    कैलालीको धनगढी उपमहानगरपालिका–९ त्रिवेणीघाट स्थित मोहना नदीको तिरमा नामथर वतन नखुलेको पुरुष आइतबार साँझ मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

    Article inline ad #1
  • यसैगरी, लम्कीचुहा नगरपालिका–३ बल्चौर स्थित रानीजमरा कुलरिया सिचाँई आयोजनाको नहरमा नामथर वतन नखुलेको ४०÷४५ वर्षीय जस्तो देखिने पुरुष आइतबार साँझ मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ।

    Article inline ad #2
    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6