Above Article Ad
  • बैङ्किङ कसुर मुद्दामा फरार डडेल्धुराका एक जना पक्राउ

    Above Article Content Ad
  • Article inline ad #1
  • जिल्ला अदालत डडेल्धुराको फैसलाले बैङ्किङ कसुर मुद्दामा १ महिना कैद सजाय र ६ हजार जरिवाना तोकिएको अमरगढी नगरपालिका–४ खलङ्गा बस्ने ४७ वर्षीय पुष्कर सिंह ठगुन्ना पक्राउ परेका हुन्।

    Article inline ad #2

    ठगुन्नालाई जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट खटिएको प्रहरी टोलीले मंगलबार दिउँसो उनकै घर ठेगानाबाट पक्राउ गरेको जनाएको छ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6