Above Article Ad
  • पुुनर्वासमा रोकेको ट्याक्टरमा मोटरसाइकल ठाेक्किँदा एकको मृत्यु,दुुई घाईते

    Above Article Content Ad
  • कञ्चनपुर – कञ्चनपुरको पुुनर्वासमा रोकी राखेको ट्याक्टरमा मोटरसाइकल ठोक्किएको छ ।

    बिहिवार राती कञ्चनपुरको दक्षिणी क्षेत्र  धनगढी- बेलौरी हुलाकी राजमार्गमा पुनर्वास-२ माईलीबजार नजिकै म २ प ४६२५ नम्बरको मोटरसाईकल सडकमा रोकेर राखेको से १ त ४१५९ नम्बरको ट्याक्टरमा  ठोक्किदा एक जनाको मृत्युु भएको छ भने दुई जना घाईते भएको छन् ।

    Article inline ad #1
  • दुुर्घाटनामा परी मोटरसाइकल चालक २१ वर्षिय अभिषेक रानाको उपचारका क्रममा मृत्युु भएको छ भने   १९ अनुप रानाको टाउको, मुखमा चोट लागेको र १८ वर्षिय रञ्जिता रानाको दाहिने खुट्टा, दुवै हातमा चोट लागेको ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रहरी निरीक्षक भटृले जानकारी दिए ।

    Article inline ad #2

    घाईते दुबैको धनगढी स्थित माया मेट्रो अस्पतालमा उपचार भईरहेको र ट्याक्टर प्रहरीको नियन्त्रणमा रहेको प्रहरी निरीक्षक भटृले बताए ।

    मोटरसाइकलमा सवार तीनै जना पुरैना देखी उदरी गाऊ जाँदै गरेका थिए । नियम विपरीत सडक किनारामा ट्रालीहरु राखिदा वर्षेनी दुर्घटनाबाट ज्यान गुमाउँदै आईरहेको देखिन्छ । तर यश विषयमा सवारी धनीहरुले नियमको उल्लंघन गर्दै अटेरीका साथ सडक किनारमा पार्किङ गरिरहेका हुन्छन् ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    1
    +1
    1
    +1
    2

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • छुटाउनुभयो कि?
    Close
    Back to top button