Above Article Ad
  • किन गर्यो सुदूरपश्चिमका डिआइजी रानालाई कारबाहीको सिफारिस

    Above Article Content Ad
  • धनगढी- गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका विभिन्न अधिकारीमाथि विभागीय कारबाही गर्न सरकारलाई सिफारिस गरेको छ। सार्वजनिक प्रतिवेदन अनुसार आयोगले राजनीतिक नेतृत्व तथा उच्च पदस्थ व्यक्तिहरूमाथि समेत फौजदारी कसुरमा कारबाही गर्नुपर्ने उल्लेख गरेको छ।

    आयोगले नेपाल प्रहरीका डिआइजी ओमबहादुर रानामाथि पनि कारबाही सिफारिस गरेको छ। जेन्जी आन्दोलनका क्रममा काठमाडौं उपत्यका प्रहरी कार्यालयका कार्यबाहक प्रमुख रहेका राना हाल सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुखको जिम्मेवारीमा छन्।

    Article inline ad #1
  • यससँगै, आयोगले काठमाडौं जिल्ला प्रहरी परिसरका तत्कालीन प्रमुख (हाल डिआइजी) विश्व अधिकारी, उपत्यका प्रहरीका तत्कालीन एसएसपी दीपशमशेर जबरा र प्रहरी उपरीक्षक ऋषिराम कँडेलमाथि पनि कारबाही गर्न सिफारिस गरेको जनाएको छ।

    Article inline ad #2
    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • प्रतिक्रियाहरु

    Leave a Reply

    Your email address will not be published.

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6