Above Article Ad
  • सुदूरपश्चिम छ भनेर सरकारले बिर्सियो : रेणु चन्द

    Above Article Content Ad
  • धनगढी: राष्ट्रिय सभा सदस्य रेणु चन्दले सरकारलाई नेपालमा सुदूरपश्चिम पनि छ भन्ने कुरा सरकारले बिर्सिएको बताएकी छिन् । उनले अरू प्रदेशका लागि डाक्टर पठन कोटा छुट्टयाए पनि सरकारले सुदूर पश्चिम प्रदेशलाई हेपेको बताएकी हुन् ।

    राष्ट्रिय सभा बैठकमा बोल्दै उनले भनिन्, ‘गेटास्थित सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयलाई अगाडि बढाएको तर अहिलेको सरकारले पुरै व्यवस्था गरेको छ । सरकारले एमबीबीएसको कोटा बाढेको छ तर सुदूरपश्चिमलाई बिर्सिएको छ । किन रु विधेयक निर्णय प्रक्रियामा छ किन ढिलाइ भइरहेको छ ? सभाका अध्यक्ष मार्फत म सरकारको ध्यानाकर्षण चाहन्छु । सरकारले बिर्सिसकेको छ, सुदूरपश्चिम प्रदेश नेपालमा पर्छ भनेर ।’
    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Article inline ad #1
  • Article inline ad #2
    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6