Above Article Ad
  • ऋषिपञ्चमी नुहाउने क्रममा खोलाले बगाएर एक महिलाको मृत्यु

    Above Article Content Ad
  • वालिङ – ऋषिपञ्चमीको दिन बिहानै आँधीखोलामा नुहाउने क्रममा खोलाले बगाउँदा एक महिलाको मृत्यु भएको छ ।

    वालिड नगरपालिका-९ भूम्रेकी ५३ वर्षीया माया पाण्डे मृतावस्थामा भेटिएको वडा प्रहरी कार्यालय वालिङका प्रहरी नायब उपरीक्षक प्रताप पौडेलले बताए ।

    Article inline ad #1
  • उनका अनुसार आँधीखोलामा नुहाउने क्रममा पाण्डेलाई खोलाले बगाएको थियो । वडा प्रहरी कार्यालय वालिङ, जनप्रतिनिधि, स्थानीयवासीले खोजी गर्ने क्रममा झण्डै चार किलोमिटर तल शान्तिघाटमा ढुङ्गामा अड्किएको अवस्थामा शव भेटिएको थियो ।

    Article inline ad #2
    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6