
गृहमन्त्री गुरुङले गरे च्यासल क्षेत्रको अवलोकन
Above Article Content Ad
काठमाडौँ -अविरल वर्षाका कारण ललितपुरको च्यासल क्षेत्रमा नदीको सतह बढेको छ । गृहमन्त्री सुधन गुरुङले शुक्रबार सो क्षेत्रको अवलोकन गरेका छन् ।
नेकपा एमालेको पार्टी कार्यालय क्षेत्रमा मनोहरा खोला बढेको सडकको तहमा पुगेको छ । मन्त्री गुरुङले सो क्षेत्रमा अवलोकन गर्दै पूर्व तयारी गर्न सुरक्षा निकायलाई निर्देशन दिएका छन् ।
Article inline ad #1
फेसबुक प्रतिक्रियाहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
Article inline ad #2
Below Article Content Ad















