Above Article Ad
  • लागुऔषध दुर्व्यसनी रोक्न त्रिनगर माध्यमिक विद्यालयका विद्यार्थीहरुद्वारा पुनर्वासका विद्यार्थीलाई जनचेतना

    Above Article Content Ad
  • पुनर्वास – कंचनपुरको पुनर्वासमा लागुऔषध दुर्व्यसनी रोक्न धनगढीको त्रिनगर माध्यमिक विद्यालयका विद्यार्थीहरुले जनचेतना अभियान सुरु गरेका छन् ।

    शुक्रबार पुनर्वास-१,ढक्का स्थित सरस्वती आधारभूत विद्यालयका विद्यार्थीहरुमा वर्तमान समयमा युवाहरुमा बढ्दो लागुऔषध दुर्व्यसनी रोकथामका लागि त्रिनगर माविका विद्यार्थीले जनचेतना कार्यक्रम गर्दै अभियान सुरु गरेका हुन् ।

    Article inline ad #1
  • त्रिनगर माध्यमिक विद्यालयका कक्षा ११ मा अध्ययनरत कानुन संकायका विद्यार्थीहरुले बढ्दो लागुऔषध दुर्व्यसनी रोकथामका लागि पुनर्वासका सामुदायिक विद्यालयमा सो अभियान सुरु गरिएको मनिष खडायतले जानकारी दिए ।

    Article inline ad #2
    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button