
कैलालीमा खैरो हिरोइनसहित युवक पक्राउ
Above Article Content Ad
कैलाली-कैलालीको टीकापुर नगरपालिका–९, खक्रौलाबाट प्रहरीले खैरो हिरोइनजस्तो देखिने धुलो पदार्थसहित एक युवकलाई पक्राउ गरेको छ।
शनिबार बेलुकी प्रहरी चौकी कालाकुण्डाबाट खटिएको प्रहरी टोलीले शंका लागेर चेकजाँच गर्दा टीकापुर नगरपालिका–१ बस्ने २८ वर्षीय आशिष कुमार महतोको साथबाट उक्त पदार्थ फेला पारेको हो
Article inline ad #1
प्रहरीका अनुसार महतोको साथबाट १ ग्राम १५० मिलिग्राम खैरो हिरोइनजस्तो देखिने धुलो पदार्थ बरामद भएको छ। उनलाई पक्राउ गरी घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
Article inline ad #2
फेसबुक प्रतिक्रियाहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
Below Article Content Ad















