Above Article Ad
  • कञ्चनपुरमा नहरमा डुबेर ८ वर्षीय बालकको मृत्यु

    Above Article Content Ad
  • स्थानीय बृख ओखेडाका छोरा साहिल ओखेडा नहरमा डुबेको अवस्थामा आफन्तले फेला पारेका थिए। उनलाई तत्काल उपचारका लागि महाकाली प्रादेशिक अस्पताल, महेन्द्रनगर लगिएको थियो। तर, चिकित्सकले शनिबार बेलुकी उनलाई मृत घोषणा गरेका हुन्।

    Article inline ad #1
  • घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान भइरहेको जनाएको छ

    Article inline ad #2

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6