Above Article Ad
  • भानु युवा क्लबलाई हराउँदै टिवाईसी क्लब फाईनलमा प्रवेश

    Above Article Content Ad
  • पुनर्वास – विजया दशमीको अवसरमा कंचनपुरको पुनर्वास नगरपालिका-७, च-गाउँमा आयोजित १२ औं रनिङ चाँदी कप प्रतियोगितामा बुधबार दोस्रो सेमिफाइनल खेल सम्पन्न भएको छ ।

    निकै रोचक र प्रतिस्पर्धामा भएको दोस्रो सेमिफाइनल खेलमा भानु युवा क्लबलाई हराउँदै टिवाईसी क्लब विजयी भएको हो ।

    Article inline ad #1
  • टिवाईसी क्लबले भानु युवा क्लबलाई १ का विरुद्ध ५ गोल प्रहार गर्दै फाईनलमा पुगेको छ ।

    Article inline ad #2
  • अब फाईनल खेल केएफसी आईबीआरडी र टिवाईसी क्लब बीच  असोज २९ गते शनिबार हुने आयोजकले जनाएको छ ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button