
भानु युवा क्लबलाई हराउँदै टिवाईसी क्लब फाईनलमा प्रवेश
Above Article Content Ad
पुनर्वास – विजया दशमीको अवसरमा कंचनपुरको पुनर्वास नगरपालिका-७, च-गाउँमा आयोजित १२ औं रनिङ चाँदी कप प्रतियोगितामा बुधबार दोस्रो सेमिफाइनल खेल सम्पन्न भएको छ ।
निकै रोचक र प्रतिस्पर्धामा भएको दोस्रो सेमिफाइनल खेलमा भानु युवा क्लबलाई हराउँदै टिवाईसी क्लब विजयी भएको हो ।
Article inline ad #1
टिवाईसी क्लबले भानु युवा क्लबलाई १ का विरुद्ध ५ गोल प्रहार गर्दै फाईनलमा पुगेको छ ।
Article inline ad #2
अब फाईनल खेल केएफसी आईबीआरडी र टिवाईसी क्लब बीच असोज २९ गते शनिबार हुने आयोजकले जनाएको छ ।
फेसबुक प्रतिक्रियाहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
Below Article Content Ad