Above Article Ad
  • गठबन्धनकी उम्मेदवार पुर्व खानेपानी मन्त्री मगरद्वारा मनोनयन दर्ता

    Above Article Content Ad
  • पुनर्वास – आगामी मंसिरमा ४ गते हुने प्रतिनिधी सभा सदस्यका लागि नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य एवम् पूर्व खानेपानी मन्त्री बीना मगरले कञ्चनपुरकाे क्षेत्र नं.१ बाट उमेद्वार मनाेनयन दर्ता गराउनु भएकाे छ ।
    आईतवार कञ्चनपुरकाे निर्वाचन क्षेत्र नं. १ काे मुख्य निर्वाचन अधिकृतकाे कार्यालय बेलाैरीमा पूर्व मन्त्री मगरले मनाेनयन दर्ता गराउनु भएको हाे । बीना मगर सत्तारुढ गठबन्धनका साझा उमेद्वार हुनुहुन्छ ।  त्यस्तै प्रदेश सभा सदस्य निर्वाचनका लागि गठबन्धन बाट कञ्चनपुरकाे निर्वाचन क्षेत्र नं. १ मा १ क का लागि नेपाली काँग्रेसका जिल्ला उपसभापति बन्धु राना र ख का लागि नेपाली काँग्रेसका नेता तथा संविधानसभा सदस्य दिवान सिँह बिष्टले मनाेनयन दर्ता गराउनु भएकाे छ ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Article inline ad #1
  • Upgrade with 0% interest

  • Article inline ad #2
  • Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button