Above Article Ad
  • डीएसपी टेकबहादुर रावत बने सुदूरपश्चिम प्रदेशकै उत्कृष्ट प्रहरी

    Above Article Content Ad
  • धनगढी  -सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले प्रहरी नायब उपरीक्षक (डीएसपी) टेकबहादुर रावतलाई साउन महिनाको ‘पुलिस अफ द मन्थ’ घोषणा गरेको छ।

    अपराध अनुसन्धान, शान्ति–सुरक्षा कायम गर्न तथा सर्वसाधारणलाई सुरक्षाको प्रत्याभूति दिलाउन उल्लेखनीय भूमिका निर्वाह गरेको भन्दै रावतलाई प्रदेशकै उत्कृष्ट प्रहरी घोषणा गरिएको हो।

    Article inline ad #1
  • उत्कृष्ट कार्यसम्पादनको कदरस्वरूप प्रदेश प्रहरी कार्यालयले रावतलाई कदरपत्रसहित सम्मान गर्ने जनाएको छ।

    Article inline ad #2
    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • छुटाउनुभयो कि?
    Close
    Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6