
पुनर्वासमा दुई हप्ता देखि एक महिला बेपत्ता
Above Article Content Ad
पुनर्वास – कंचनपुरको पुनर्वासबाट एक महिला दुई हप्ता देखि बेपत्ता भएकी छन् ।
पुनर्वास नगरपालिका-१०, भिमबस्ती घर भएकी ३६ वर्षकी लक्ष्मी बिष्ट कार्तिक २८ गते साझ ५ बजे घरबाट गाउँतिर निस्केको अवस्था पछि बेपत्ता भएकी हुन् ।
Article inline ad #1
चार्डपर्वका बेला १० वर्षको छोरा,१३ र १७ वर्षकि दुई छोरी छाडेरी दुई साता देखि परिवारको सम्पर्कबाट बेपत्ता भएको उनका श्रीमान हेमन्त सिंह बिष्टले जानकारी दिए ।
Article inline ad #2
“धेरै ठाउँ र आफन्त सबैलाई सम्पर्क गरिसके अहिले सम्म पत्ता लागेको छैन ।” श्रीमान हेमन्तले भने, “ससुरालीको दबाब उस्तै छ । सम्पर्कमा नआउँदा म निकै पिडामा छु । ”
श्रीमान हेमन्तले आफ्नी श्रीमतीलाई कहि कतै कसैले देखे निम्न फोन नम्बरहरु ९८४७१८०८३४,९७६९८५२२७८,९७६२२९५९३९ मा सम्पर्क गरि खोजी कार्यमा मद्दत गरिदिनहुन अनुरोध गरेका छन ।
फेसबुक प्रतिक्रियाहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
2
+1
1
+1
1
Below Article Content Ad