
प्रहरीका ४६ एसपी र १४९ डीएसपीको सरुवा
Above Article Content Ad
धनगढी – नेपाल प्रहरीमा ४६ जना प्रहरी उपरीक्षक (एसपी) र १४९ जना प्रहरी नायव उपरीक्षक (डीएसपी) को सरुवा भएको छ। आईजीपी दानबहादुर कार्कीले शुक्रबार एसपीहरू र डीएसपीको सरुवा तथा काज गरेका हुन्।
सरुवा सूची अनुसार केही जिल्लाका प्रमुख फेरिएका छन्। नेपाल प्रहरी प्रधान कार्यालय, मानवस्रोत विकास शाखाले शुक्रबार एसपीहरू र डीएसपीहरुको सरुवा भएको जानकारी गराएकोहो।




Article inline ad #1














Article inline ad #2
फेसबुक प्रतिक्रियाहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
Below Article Content Ad















