पुनर्वास १ मा दश वटा खोप केन्द्रबाट दादुरा-रुवेला विरुद्धको खोप दिइने
Above Article Content Ad
पुनर्वास । पुनर्वास नगरपालिकाको वडा नम्बर १ मा दश वटा खोप केन्द्रबाट दादुरा-रुवेला विरुद्धको खोप दिइने भएको छ । भोलि जेठ २५ गतेदेखि वडाले पनि ६ महिनादेखि १५ बर्ष मुनिका बालबालिकालाई सो खोप दिन लागेको हो ।
कालिका स्वास्थ्य चौकीका अनुसार वडामा दश खोप केद्रमार्फत बिहान ८ बजेदेखि खोप दिइन लागेको हो ।कालिका स्वास्थ्य चौकीका प्रमुख मन्जु खड्काका अनुसार जेठ २५ गतेदेखि २९ गतेसम्म बिभिन्न खोप केन्द्र मार्फत खोप लिइन लागेको हो ।
Article inline ad #1
Article inline ad #2
फेसबुक प्रतिक्रियाहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
Below Article Content Ad