
पुनर्वासमा नदीमा नुहाउने क्रममा एक बालकको मृत्यु
Above Article Content Ad
पुनर्वास– कञ्चनपुरको पुनर्वासमा नुहाउने क्रममा एक बालकको मृत्यु भएको छ।
शनिबार दिउँसो दोदा नदीमा नुहाउन गएका पुनर्वास नगरपालिका-८ क-गाँउका गोपाल नेपालीका १४ वर्षीय छोरा रोहित नेपालीको मृत्यु भएको हो।
Article inline ad #1
चार साथीहरूसँग नुहाउन गएका नेपाली नदीमै बेपत्ता भएपछि उनको स्थानीयहरूले खोजी गर्दा आईतबार बिहान साँढे १० बजे मृत शरीर फेला पारेको थियो।
Article inline ad #2
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार नदीमा मृत शरीर फेला परेपछि चेक जाँचका लागि पुनर्वास नगरपालिका-६ स्थित टाउन हस्पिटलमा पुर्याइएको थियो । तर डाक्टरले मृत्यु घोषणा गरेको हो।
गर्मीयाम सुरु भएसँगै साथीहरूसँगै नदीमा नुहाउन जाँदा अघिल्ला वर्षहरूमा पनि यस्तै घटनाहरू घट्दै आएका छन्
फेसबुक प्रतिक्रियाहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
Below Article Content Ad















