Above Article Ad
  • धनगढीमा ट्याङ्करको ठक्करबाट एक महिलाको मृत्यु

    Above Article Content Ad
  • धनगढीः कैलालीको धनगढीमा ट्याङ्करको ठक्करबाट एक महिलाको मृत्यु भएको छ।

    धनगढी उपमहानगरपालिका–३ चटकपुरस्थित सडकमा सुदूरपश्चिम प्रदेश ०१–००१ प २२११ नम्बरको ट्याङ्करको ठक्करबाट साइकलयात्री गोदावरी नगरपालिका–८ बस्ने २१ वर्षीया पार्वती खड्काको आइतवार दिउँसो मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। ट्याङ्करको ठक्करबाट घाइते भएकी खड्काको मायामेट्रो अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको जनाइएको छ। ट्याङ्कर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ

    Article inline ad #1
  • फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Article inline ad #2
    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Your email address will not be published.

    Below Comments Ad
  • Back to top button
    Download Our App From Google PlayStore

    Powered by