
अतिक्रमण हटाउने योजना तयार पार्न कञ्चनपुर प्रशासनको आग्रह
Above Article Content Ad
कञ्चनपुर-जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले सार्वजनिक अतिक्रमण हटाउने योजना तयार पार्न यहाँका स्थानीय तह तथा सरकारी कार्यालयलाई आग्रह गरेको छ।
गृह मन्त्रालयको वैशाख १६ गतेको पत्र अनुसार सरकारी तथा सार्वजनिक जग्गाको संरक्षण र अभिलेख व्यवस्थापनका सम्बन्धमा उहाँले जिल्लास्थित नौ वटै स्थानीय तह तथा सरकारी कार्यालयको कार्यक्षेत्रभित्र पर्ने अतिक्रमित सरकारी तथा सार्वजनिक जग्गाको यथार्थ विवरण सङ्कलन र अतिक्रमण हटाउने योजना तयार गरी यथाशीघ्र उपलब्ध गराउन आग्रह गरिएको बताए।
Article inline ad #1
फेसबुक प्रतिक्रियाहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
Article inline ad #2
Below Article Content Ad















