Above Article Ad
  • पुनर्वासमा माघ ११ देखि एसपिएल भलिबल कप सुरु

    Above Article Content Ad
  • पुनर्वास–कञ्चनपुरको पुनर्वास नगरपालिका–३ स्थित एसपिएल एकेडेमीले बिद्यालयको २० वार्षिकोत्सवको अवसरमा भलिबल प्रतियोगिता आयोजना गरेको छ ।

    माघ ११ (आइतबार)बाट सुरु हुने बिद्यालय स्तरीय छात्रछात्रा भलिबल प्रतियोगितामा पुनर्वास नगरपालिका भित्रका निजि तथा सामुदायिक बिद्यालयबाट छात्रा तर्फ १० टिम र छात्र तर्फ १७ टिमको सहभागिता रहेको प्रिन्सिपल खगेन्द्र जोशीले जानकारी दिए ।

    Article inline ad #1
  • विद्यालयको वार्षिक कार्यक्रम अन्तर्गत आयोजना गरिएको उक्त प्रतियोगितामा प्रथम हुने टिमलाई नगद १० हजार ,द्धितिय हुने टिमलाई ८ हजार र तृतिय हुने टिमलाई ५ हजार पुरस्कार रहेको छ । भने टिम दर्ता निःशुल्क राखिएको प्रिन्सिपल जोशीले बताए ।

    Article inline ad #2

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Your email address will not be published.

    Below Comments Ad
  • Back to top button
    Download Our App From Google PlayStore

    Powered by