Above Article Ad
  • काङ्ग्रेसका क्षेत्रीय सभापती उपाध्यायद्वारा निर्वाचन क्षेत्रको स्वास्थ्य समस्या समाधानका लागि स्वास्थ्य मन्त्रीलाई गुहार

    Above Article Content Ad
  • पुनर्वास – कंचनपुर निर्वाचन क्षेत्र नम्बर १ को स्वास्थ्य समस्या समाधानका लागि स्वास्थ्य मन्त्रीलाई गुहार  गरेका छन् ।

    शुक्रबार नेपाली काङ्ग्रेसका क्षेत्रीय सभापति गोपी प्रसाद उपाध्यायले स्वास्थ्य मन्त्री प्रदीप पौडेललाई मन्त्रालयमै भेट गर्दै आफ्नो क्षेत्रको स्वास्थ्य समस्या समाधानका लागि गुहार गरेका हुन्

    Article inline ad #1
  • सभापति उपाध्यायले  थारु समुदायमा देखिने सिकलसेल रोगको उपचार र महिलाहरुको पाठेघर क्यान्सर रोग नियन्त्रणका लागि नियमित एचपिभी खोपको व्यवस्था श्रीपुर स्वास्थ्य चौकीमा गरिदिन अनुरोध गर्दै  स्वास्थ्य मन्त्रीलाई ज्ञापन पत्र बुझाएका थिए ।

    Article inline ad #2

    आफ्नो निर्वाचन क्षेत्रका जनताका पिर मार्कालाई समाधान गर्न निरन्तर सक्रिय देखिने सभापति उपाध्याय विगत केही समयदेखी संघिय राजधानी काठमाडौमा बसी समस्यामा परेका व्यक्तिहरुको पिडामा मलम लगाउदै आईरहेका छन् ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • प्रतिक्रियाहरु

    Leave a Reply

    Your email address will not be published.

    Below Comments Ad
  • Back to top button
    Download Our App

    Click to download the app, install it, and make sure to enable “Unknown Sources.”

    Powered by