Above Article Ad
  • दार्चुलामा ढुङ्गा लागेर गम्भिर घाईते प्रहरी जवानको उपचारका क्रममा मृत्यु

    Above Article Content Ad
  • दार्चुला : दार्चुलामा ढुङ्गा लागेर गम्भिर घाईते प्रहरी जवानको उपचारका क्रममा मृत्यु भएको छ ।

    मंगलवार (आज) विहान निसिलको थागिल भन्ने स्थानमा खर काट्न गएको बेला माथिबाट खसेको ढुङ्गा टाउकोमा लागेपछि प्रहरी जवान दिपेन्द्र पाल गम्भिर घाइते भएका थिए । स्थानीयले तत्काल उद्धार गरी जिल्ला अस्पताल दार्चुला पुर्याएको भएपनी उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एंव सूचना अधिकारी छत्र बहादुर रावतले जानकारी दिए ।

    Article inline ad #1
  • पाल केहि दिन अगाडी मात्रै बिदामा घर आएका थिए । प्रहरी जवान पालको काठमाडौँमा दरवन्दी भई बैतडीमा कार्यरत रहेको बताइएको छ ।

    Article inline ad #2
    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Your email address will not be published.

    Below Comments Ad
  • Back to top button
    Download Our App From Google PlayStore

    Powered by