Above Article Ad
  • जबरजस्ती करणी मुद्दामा फरार पुनर्वासका एक जना १८ वर्षपछि पक्राउ

    Above Article Content Ad
  • कञ्चनपुर-जबरजस्ती करणी मुद्दामा फरार कञ्चनपुरका एक जना १८ वर्षपछि पक्राउ परेका छन्।

    जिल्ला अदालत कञ्चनपुरको मिति २०६४ जेठ २० गतेको फैसलाले जबरजस्ती करणी सम्बन्धी मुद्दामा ३ वर्ष कैद सजाय तोकिएको जिल्ला कञ्चनपुर पुनर्वास नगरपालिका–२ अमरैया बस्ने ५४ वर्षीय बुरु राना पक्राउ परेका हुन्। रानालाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले सोमवार उनको घर ठेगानाबाट पक्राउ गरेको जनाएको छ।

    Article inline ad #1
  • फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Article inline ad #2
    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • छुटाउनुभयो कि?
    Close
    Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6