
एकाबिहानै सुर्खेतको देउती बज्यै मन्दिरकी पुजारी मृत फेला
Above Article Content Ad
सुर्खेत। सुर्खेतको चर्चित धार्मिक पीठ देउती बज्यै मन्दिरकी पुजारी मृत भेटिएकी छिन् ।
मन्दिरकी पुजारी ५० वर्षीया सरस्वती राजीको आज बिहान ४ बजे मन्दिरको ढोकामा झुण्डिएको अवस्थामा शव भेटिएको हो ।
Article inline ad #1
प्रहरीले घटनास्थलमा पुगेर अनुसन्धान थालेको छ। थप विवरण आउन बाँकी छ । अहिले मन्दिरमा पूजा रोकिएको छ ।
Article inline ad #2
फेसबुक प्रतिक्रियाहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
1
+1
Below Article Content Ad